तोमनाथ उप्रेती: मानव जीवन विचार, कर्म र चेतनाको निरन्तर प्रवाह हो। मानिसको व्यक्तित्व उसको विचार, आचरण, निर्णय र सामाजिक उत्तरदायित्वले वास्तविक चरित्र निर्माण गर्छ। जीवनको सफलता भौतिक उपलब्धिमा मात्र सीमित छैन। विचारले कर्मलाई दिशा दिन्छ। कर्मले विचारलाई व्यवहारमा रूपान्तरण गर्छ। त्यसैले विचार र कर्मलाई जीवनका दुई आधारभूत पक्ष मान्न सकिन्छ। सकारात्मक र नैतिक विचारबाट जिम्मेवार…