तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार: मानव जीवनको पूर्णताको प्रश्न मानिसको आन्तरिक अवस्थासँग हुन्छ। धन, पद, प्रतिष्ठा र सुविधा जीवनका आवश्यक पक्ष हुन सक्छन्। तर तिनले मात्र जीवनलाई पूर्ण बनाउँदैनन्। मानिस बाह्य रूपमा सफल भएर पनि आन्तरिक रूपमा अशान्त हुन सक्छ। त्यसैले जीवनको वास्तविक पूर्णता चित्तको निर्मलता, मानसिक स्थिरता र आत्मचेतनाको विकासमा खोजिनुपर्छ। पूर्वीय दर्शनले यसै…