ओलीले नाकाबन्दीको बेला डटेर सामना गरेका हुन् : कमल थापा - Chaitanya News
  • 2026-06-12
  • 01:30:12
  • बिहिबार,जेठ २८, २०८३
  • ओलीले नाकाबन्दीको बेला डटेर सामना गरेका हुन् : कमल थापा

    ओलीले नाकाबन्दीको बेला डटेर सामना गरेका हुन् : कमल थापा

    काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी ओलीलाई नाकाबन्दीको बेला डटेर लड्ने नेता भएको जनाएका छन्।

    विदेशीले कब्जा गरेको लिम्पियाधुरालाई समेटेर नेपालको नक्सा पनि ओलीले बनाएको थापाको दाबी छ।

    सामाजिक संजाल ट्वीटर उनले अबको सरकार ओलीको हुँदा देश हित हुनेसमेत उल्लख गरेका छन्।