सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य - Chaitanya News
  • 2026-05-29
  • 02:04:52
  • बिहिबार,जेठ १४, २०८३
  • सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य

    सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य

    काठमाडौँ– सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ।

    आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले यो वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ सय ५० रुपैयाँ निर्धारण गरेको सरकारका प्रवक्ता तथा सूचना मन्त्री रेखा शर्माले जानकारी दिइन्।