हवाई प्रदर्शनका क्रममा दुईवटा विमान आकाशमै ठोक्किए, दुर्घटनाको कारणबारे अनुसन्धान सुरु - Chaitanya News
  • 2026-04-26
  • 00:22:52
  • शनिबार,बैशाख १२, २०८३
  • हवाई प्रदर्शनका क्रममा दुईवटा विमान आकाशमै ठोक्किए, दुर्घटनाको कारणबारे अनुसन्धान सुरु

    हवाई प्रदर्शनका क्रममा दुईवटा विमान आकाशमै ठोक्किए, दुर्घटनाको कारणबारे अनुसन्धान सुरु

    काठमाडौं– अमेरिकी संघीय उड्डयन प्रशासनले शनिबारको विमान दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ।

    डलासका मेयर एरिक जोन्सनले यसलाई ‘पीडादायी त्रासदी’ भनेका छन्। ट्विटमा उनले लेखेका छन्, ‘घटनाको भिडियो हृदयविदारक छ। मानिसहरूलाई मनोरञ्जन दिन र प्रथम विश्वयुद्ध बारे थप शिक्षित गराउने प्रयासमा उडान भर्नेहरु ती मानिसका लागि प्रार्थना गर्दछु।’

    उनले दुर्घटनामा कुनै पनि दर्शकलाई चोटपटक नलागेको भएपनि अहिलेसम्म क्षतिको विवरण आउन नसकेको बताए।