तपाँईको आजको राशिफल - Chaitanya News
  • 2026-11-19
  • 14:00:48
  • बिहिबार,मंसिर ०४, २०८३
  • मेष– चू,चे,चो,ला,लि,लू,ले,लो,अ
    नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन। गरेका काममा ढिलासुस्ती हुनेछ। स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ।

    बृष– ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो
    रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। मित्रताको बन्धन कसिनुका रमाउने समय छ।

    मिथुन– का,की,कू,घ,ङ,छ,के,को,हा
    सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ। शिक्षामा सफलता मिल्ला। शुभ समाचार सुन्न पाइएला। वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ।

    कर्कट– ही,हू,हे,हो,डा,डी,डु,डे,डो
    रमाइलो यात्राको योग रहेको छ। कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ। मनमा हर्ष,उमङ्ग र उत्साह छाउला।

    सिहं– मा,मी,मू,मे,मो,टा,टी,टू,टे
    चिन्ता छाडेर चिन्तन गर्ने समयछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ। नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ।

    कन्या– टो,पा,पी,पू,ष,ण,ठ,पे,पो
    शरीरमा स्फूर्ति र उमङ्ग छाउनेछ। विशिष्ट व्यक्तिको सहयोग पाईनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। शुभ समाचार सुन्न पाइएला।

    तुला– रा,री,रु,रे,रो,ता,ती,तू,ते
    आज विद्या र बुद्धिको विकास हुनेछ। धर्म, तथा समाजसेवामा मन लाग्नेछ। मान प्रतिष्ठामा बृद्धि होला। क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ।

    बृश्चिक– तो,ना,नी,नू,ने,नो,या,यी,यू
    राजनैतिक कार्यमा सफलता मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग मिल्ला। पढाइलेखाइमा प्रगति हुनेछ। पारिवार संग रमाइलो भेटघाट हुनेछ।

    धनु – ये,यो,भा,भी,भू,ध,फा,ढा,भे
    आज शुभकार्यको चर्चा चल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ।

    मकर– भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी
    विश्वास गरेकाले साथ दिनेछन्। राज्य बाट मान सम्मान पाइनेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। धार्मिक यात्राको योगछ। शुभकार्यको योगछ।

    कुम्भ– गू,गे,गो,सा,सी,सू,से,सो,दा
    आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। मित्रताको बन्धन कसिनुका रमाउने समय छ।

    मीन– दी,दू,थ,झ,ञ,दे,दो,चा,ची
    आज समाजसेवाका कामबाट लाभ हुनेछ। व्यापार व्यवसायमा औसत लाभ हुनेछ। नयाँ वस्त्र, अलंकारको प्राप्ति होला। रोमाञ्चक यात्रा होला।