प्रदेश लोक सेवा आयोग बागमतीले माग्यो कर्मचारी, (हेर्नुहोस् सूचना) - Chaitanya News
  • 2026-09-16
  • 23:08:13
  • बुधबार,भाद्र ३१, २०८३
  • प्रदेश लोक सेवा आयोग बागमतीले माग्यो कर्मचारी, (हेर्नुहोस् सूचना)

    प्रदेश लोक सेवा आयोग बागमतीले माग्यो कर्मचारी, (हेर्नुहोस् सूचना)

    काठमाडौँ– प्रदेश लोक सेवा आयोग बागमती प्रदेश हेटौँडाले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

    आयोगको हेटौँडास्थित कार्यालयले आज एक सूचना जारी गर्दै प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फ ज्येष्ठता र कार्य सम्पादनको मूल्यांकनबाट हुने बढुवा तथा खुलातर्फको दरखास्त आह्वान गरिएको छ।

    नवौं, सातौं र आठौं तहका पदहरूमा आवेदन माग गरिएको हो।