काठमाडौँ– कृषि सामग्री कम्पनी लिमिटेडमा रिक्त प्रबन्ध सञ्चालक मनोनयनका लागि दरखास्त आह्वान गरिएको छ।
प्रबन्ध सञ्चालक मनोनयनका लागि सिफारिस गर्न गठित सिफारिस समितिले सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो। कम्पनीको नियमावलीको नियम ३१ बमोजिम शैक्षिक योग्यता र कम्तीमा दस वर्षको अनुभव भएको व्यक्तिले दरखास्त दिन सक्ने छन्।
![]()