उत्कृष्ट घोषित भएका दुई न्यायाधीशद्वय पोखरेल र आचार्य सम्मानित - Chaitanya News
  • 2026-05-28
  • 00:06:26
  • बुधबार,जेठ १३, २०८३
  • उत्कृष्ट घोषित भएका दुई न्यायाधीशद्वय पोखरेल र आचार्य सम्मानित

    उत्कृष्ट घोषित भएका दुई न्यायाधीशद्वय पोखरेल र आचार्य सम्मानित

    काठमाडौँ– उत्कृष्ट घोषित भएका दुई न्यायाधीश सम्मानित भएका छन्।

    उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेल र काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा.राजेन्द्रकुमार आचार्य सम्मानित भएका हुन्।

    न्याय परिषद् दिवस, २०८० को अवसरमा प्रधान न्यायाधीश विश्वम्भर श्रेष्ठले मंगलबार उनीहरूलाई सम्मान गरेका हुन्।