1. भिन्नहरु 2/3, 3/4, 4/5 र 5/6 मा सबै भन्दा ठूलो र सबै भन्दा सानो भिन्न विचको फरक कति हुन्छ ?
[A] 1/6 [B] 1/12 [C] 1/20 [D] 1/30
2. 036/0.04= ?
[A] 1.009 [B] 10.09 [C] 100.9 [D] None of these
3. रामले पहिलो परिक्षामा ५६० अंक पायो र दोस्रो परिक्षामा ५८१ अंक पायो भने कति प्रतिशत अंक वृद्धि गर्यो ?
[A] २.७५% [B] ३.२५% [C] ३.७२% [D] ३.७५%
4. बृतको अर्धव्यास १०% ले घट्दा क्षेत्रफल कति प्रतिशतले घट्छ ?
[A] 10% [B] 21% [C] 19% [D] 56.25%
5. The fourth proportional to 5, 8, 15 is:
a) 18 b) 24 c) 19 d) 20
6. Two number are in the ratio 3 : 5. If 9 is subtracted from each, the new numbers are in the ratio 12 : 23. Find the smaller number.
a) 33 b) 36 c) 49 d) 55
7. एउटा पसलेले आफ्नो सामानको विक्रय मूल्य क्रयमूल्य भन्दा ३०% माथि कायम गर्छ । तर उसले उक्त सामान १०% छुटमा बेच्छ भने उसलाई कति प्रतिशत नाफा हुन्छ ?
[A] १०% [B] १५% [C] २०% [D] १७%
8. एक ठग पसलेले आफ्नो किनेको मूल्य भन्दा १०% बढी मूल्य राखी सामान व्यापार गर्छ र नापतौलको क्रममा २०% ठगी गर्छ भने उसले जम्मा कति प्रतिशत नाफा कमाउछ ।
[A] ३०% [B] ३५% [C] ३७.५% [D] ४०%
9. एक व्यापारीले आफ्नो सामानको ३५% नाफा राख्छ । यदि उसले १ हप्तामा रु ८४० नाफा कमाउँछ भने कति बराबरको व्यापार गर्यो होला ?
[A] ३२४० [B] २४०० [C] २८०० [D] ७८००
10. एउटा सामानको क्रयमूल्य अंकित मूल्यको ६४% हुन्छ । यदि १२% छुटमा त्यो सामान बेचियो भने नाफा प्रतिशत कति होला ?
[A]३७.५% [B] ४८% [C] ५०.५% [D] ५२%
11. AI, BJ, CK, ……………..?
(a) CC (b) DM (c) DL (d) CM
12. W, S, P, N, ……………?
(a) H (b) M (c) J (d) L
13. यदि पुष 3 गते बिहिबार भए त्यही महिनको 28 गते के बार पर्छ?
A.आइतबार B.सोमबार C. मंगलबार D.बुधबार
14. सन् 2001 को Calendar सँग कुन वर्षको Calendar ठ्याक्कै मिल्छ?
A.सन् 2005 B.सन् 2007 C.सन् 2009 D.सन् 2010
15. सन् 2013 को Calendar सँग कुन वर्षको Calendar सँग ठ्याक्कै मिल्छ?
A.सन् 2019 B.सन् 2020 C.सन् 2021 D.सन् 2022
Answers:
1. A
2. C
3. D
4. C
5. B
6. A
7. D
8. C
9. A
10. A
11. C
12. B
13. B
14. C
15. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100