तपाईको आजको राशिफल - Chaitanya News
  • 2026-05-28
  • 01:16:22
  • बुधबार,जेठ १३, २०८३
  • मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    रोकियाका कामहरु बन्नेछ। श्रमबाट प्रशस्त धन लाभ हुनेछ। पठन–पाठनमा प्रगति हुनेछ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। नब ग्रहको प्राथना गर्नाले शुभ कार्यमा सफलता पाइन्छ।

    बृष– इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ। महत्वपूर्ण काममा ध्यान दिनु होला। बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ।

    मिथुन– का, कि, कु, घ, ङ , छ, के, को, ह
    प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ। समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ । प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ। आफन्त बाट धोका हुन् सक्छ।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आर्थिक समस्या पर्ने छ। झैझगडा र विवादमा सरिक हुनु पर्नेछ। बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,चोटपटक को सम्भावना छ । पारिवारिक जीवन सामान्य रहने छ। साझपख सुधार हुनेछ।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    परिवारमा खुशी छाउनेछ,रिकियाका कम हरु बन्ने छन्स्वा। स्थ्यमा सुधार आउने छ। रोजगारीको लागि आजको दिन राम्रो छ। बैदेशिक यात्रा हुने सम्भावना छ। सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ।

    कन्या– टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    आत्म–विश्वास बढ्नेछ ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,शुभ कुराको संकेत मिल्नेछ।

    तुला– र, रि, रु, रे, रो, ता, ति, तु, ते
    महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ। बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले काममा साथ दिनेछन। विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ।

    बृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
    प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,प्रेम गर्ने हरुको लागि शुभ हुनेछ। टाढाको यात्रा सम्भावना छ। शिव भगवानको अरधनाले काममा सफलता मिल्नेछ।

    धनु– ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    समय राम्रो छ, शुभ कुराको सङ्केत मिल्नेछ।अर्थलाभका अवसर आउने छन्। आज कुनै अप्रत्याशित काम बन्ने योग छ। पारिवारिक जीवनमा मतभेत रहनेछ। चोटपटकको सम्भावना छ।

    मकर– भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ। घरायसी वातावरणमा केही धमिलोपन आउने छ। आजको समय सामान्य छ। माता मनकामना लाई प्रथाना गर्नु होला।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, द
    गणेश भगवानको पुजा गर्नाले शुभ हुन्छ। परिवारमा खुशीको खबर प्राप्त हुने छ। माया प्रेमको लागि रमाइलो छ। विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ। व्यापार व्यवसाय मध्यम रहेको छ।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    जिबन साथी सग छुटिनु पर्ला,यात्रा घातक बन्न सक्छ। चोटपटकको सम्भावना छ। आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ। पारिवारिक किचलो हुनेछ। बोलीमा विचार गर्नु होला।