1. राष्ट्रिय जनगणना २०७८ अन्तिम नतिजा अनुसार हिमाली प्रदेशमा साक्षरता दर कति रहेको छ ?
A. ७२. ८ प्रतिशत B. ८०.९ प्रतिशत C. ७३.१ प्रतिशत D. ७२.१० प्रतिशत
2. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
प्रदेश स्थानीय तह
a. कोशी प्रदेश 1. ११९
b. मधेश प्रदेश 2. ८५
c. बागमति प्रदेश 3. १३७
d. गण्डकी प्रदेश 4. १३६
5. १०९
A) a3,b4,c2,d1 B) a1,b2,c5,d4 C) a3,b1,c2,d4 D) a3,b4,c1,d2
3. शीतकालीन ओलम्पिक २०२६, प्रतियोगिता कुन देशले आयोजना गर्ने भएको छ ?
A. इटाली B. अमेरिका C. ब्राजिल D. फ्रान्स
4. सुर्यबाट विभिन्न ग्रहहरु सम्मको दुरीका आधारमा नजिक देखि टाढा क्रममा मिलाएर राख्दा तलका मध्य कुन क्रम सहि छ ?
A. बुध, शुक्र, मंगल, वृहस्पति, पृथ्वी B. शुक्र, बुध, पृथ्वी, मंगल, वृहस्पति
C. बुध, शुक्र, पृथ्वी, मंगल, वृहस्पति D. पृथ्वी, मंगल, वृहस्पति, शुक्र, बुध,
5. नेपालको पहिलो बिज्ञान संग्रहालयको नाम के हो ?
A. बिपी कोइराला मेमोरियल राष्ट्रिय बिज्ञान संग्रहालयको, किर्तीपुर
B. मनमोहन मेमोरियल राष्ट्रिय बिज्ञान संग्रहालयको, क्रितिपुर
C. गणेशमान मेमोरियल राष्ट्रिय बिज्ञान संग्रहालयको, किर्तीपुर
D. मदन/आश्रित मेमोरियल राष्ट्रिय बिज्ञान संग्रहालयको, किर्तीपुर
6.दक्षिण ध्रुबीय क्षेत्र वरिपरि फैलीएको महादेश कुन हो ?
A) Antarctica B) Asia C) Australia D) Africa
7. केपटाउन नामक शहर कुन महादेशमा पर्दछ ?
A. उत्तर अमेरिका B. दक्षीण अमेरिका C. अष्ट्रेलिया D. अफ्रिका
8. लैंगिक उत्तरदायी बजेट विश्लेषणमा प्रयोग हुने परिसूचकमा महिलाहरूको क्षमता अभिवृद्धि कति प्रतिशतले हुनु पर्ने उल्लेख छ ?
A. ३३ प्रतिशत B. २० प्रतिशत C. ३० प्रतिशत D. ५० प्रतिशत
9. कुनै दुई सहरबीचको देशान्तरको फरक ११५° रहेछ भने उक्त दुई सहरको स्थानीय समयको फरक कति होला ?
A. ३ घण्टा ४० मिनेट B. ५ घण्टा ४० मिनेट
C. ७ घण्टा ४० मिनेट D. ९ घण्टा ४० मिनेट
10. तलका मध्ये कुन देशको जोडी र संयुक्त राष्ट्रसंघीय शान्ति सेना राखिएको उद्देश्य सहि तरिकाले मेल खान्छ?
A. एक साइप्रस – देशमा दुई प्रमुख जातीय समूहहरु बीच शान्ति कायम राख्न
B. मोजाम्बिक – जनमत संग्रहको निरीक्षण गर्न
C. EI साल्भाडोर – मानवीय सहायता प्रदान गर्न
D. लेबनान – एक 1992 सम्झौता पर्यवेक्षणको लागि
11. चिकननेक करिडोरले कुन कुन दुई देशलाई जोड्छ ?
A. नेपाल–चीन B. नेपाल–भारत C. नेपाल–भुटान D. नेपाल–बंगलादेश
12. पृथ्वीको सतहमा रहेको काल्पनिक रेखा, जसले ज्ञडण्ड्ढ मेरिडियनलाई नजिकबाट पछ्याउँछ भने त्यसलाई के भनिन्छ ?
A. एक अन्तर्राष्ट्रिय मिति रेखा B. क्यान्सरको ट्रपिक
C. भूमध्य रेखा D. प्राइम मेरिडियन
13. १७ औं शताब्दीमा फ्रान्सको राज्य क्रान्तिको समयमा व्यक्तिको सम्पूर्ण आम्दानी माथि लगाइने कर लाई के भनिन्थ्यो ?
A. टिथे B. नुन कर C. केपिटेसन D. भिनतेम्स
14. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. मार्ग निर्देशनका रुपमा रहने 1. धारा ४९
b. राज्यका नीतिहरु 2. धारा ५१
c. प्रतिवेदन पेश गर्ने 3. धारा ५३
d. अदालतमा प्रश्न उठाउन नपाईने 4. धारा ५५
5. धारा ५२
A) a2,b5,c4,d3 B) a2,b4,c5,d1 C) a1,b2,c3,d4 D) a3,b2,c1,d4
15. एपोलो अभियान के सँग सम्बन्धित रहेको छ ?
A. क्यान्सर रोगको औषधी पत्ता लगाउने अभियान B. समुन्द्रको गहिराइृ पत्ता लगाउने अभियान
C. सगरमाथाको उचाई यकिन गर्ने अभियान D. अन्तरिक्ष अनुसन्धान अभियान
16.जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समहु I समहु II
a. IBRD 1. निजी उद्योगको स्थापना र विकास गर्ने निजी क्षेत्रमा लगानी गर्न
b. IFC 2. गरिव राष्ट्रहरुलाई सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउँने
c. IDA 3. दीर्घकालिन राजनीतिक जोखिम बीमा गर्न
d. MIGA 4. पुर्वाधारको विकासमा ठुलो रकमको लगानी गर्न
A) a4,b1,c2,d3 B) a4,b2,c1,d3 C) a2,b3,c4,d1 D) a4,b2,c1,d3
17. वसुन्धराश्री पुरस्कार २०८० बाट कसलाई सम्मानित गरिएको छ ?
A. महावीर पुन B. सन्दुक रुईत C. राम सरन सिंह D. कुलमान घिसिङ
18. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
राजाको नाम शासन काल वि.सं.
a. श्री ५ पृथ्वीनारायण शाह 1. १८३१- १८३४
b. श्री ५ प्रतापसिंह 2. १८२५ – १८३१
c. श्री ५ गीर्वाण युद्ध विक्रम शाह 3. १८३४- १८५५
d. श्री रणबहादुर शाह 4. १८५५ – १८७३
A) a2,b1,c3,d4 B) a1,b2,c3,d4 C) a4,b3,c1,d2 D) a2,b1,c4,d3
19. नेपालमा पात्रोको प्रकाशन कुन राणा प्रधानमन्त्रीको पालामा भएको थियो ?
A. जङ्बहादुर राणा B.रणद्दीप सिंह C. भीमशमशेर D.वीरशमशेर
20.रेविज रोग Lyssa virus जीवाणुबाट लाग्छ भने, विफर रोग कुन जिवाणुको कारणले लाग्दछ ?
A) Varicella – zoster B) Variola virus
C) Gonococus of Neiser D) Gonococus of Neiser
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 253