A. ११ वटा B. १३ वटा C. १५ वटा D. १८ वटा
A. लोकसेवा आयोगमा अध्यक्ष र अन्य ५ जना सदस्य रहनेछन ।
B. राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा लोक सेवा आयोगका अध्यक्ष नियुक्ति गर्नेछ ।
C. लोकसेवा आयोगका अध्यक्ष पदावधी नियुक्ति भएको मितिले ६ वर्षको हुनेछ ।
D. एकपटक नियुक्ति भएका अध्यक्ष पुनः नियुक्ति हुन सक्नेछैन ।
समुह I समुह II
a. वातावरणीय परिषद् 1. उच्चस्तरीय प्रशासन सुझाव समिति, २०७०
b.१२ मन्त्रालय राख्ने 2. बुच कमिसन
c.११ मन्त्रालय राख्ने 3. उच्च स्तरीय प्रशासन सुधार आयोग, २०४८
d.मन्त्रालयको संख्या १० कायम गर्ने 4. प्रशासन सुधार आयोग, २०२५
१. विश्वमा सबैभन्दा धेरै ज्वालामुखी भएको देश इण्डोनेसिया हो ।
२. विश्वको सबैभन्दा ठुलो सुषुप्त ज्वालामुखी अमेरिकाको हवाई टापुमा रहेको मौनालोवा हो ।
३. इक्वेडरमा रहेको सुषुप्त ज्वालामुखीलाई Cotopaxi भनिन्छ ।
A. १,२ मात्र सहि B .१,३ मात्र सहि C. ४ मात्र सहि D. सबै सहि
A. भारत B. जर्मनी C. अष्ट्रेलिया D. वेलायत
आविष्कार आविष्कारक
a. एटम वम 1. मार्टिन कुपर
b. ब्लेड 2. अटो हान
c. ट्रान्सफर्मर 3. माईक फराडे
d. मोबाईल फोन 4. जिलेट
7.’Cosmology ” तलका मध्ये कुन सँग सम्बन्धित छ ?
A.वनस्पतिहरुको अध्ययन
B.प्रकृति र विश्व ब्रहमाण्डको अध्ययन
C. अपराध र अपराधी सम्बन्धी अध्ययन गर्ने विज्ञान
D. माटोको बारेमा अध्ययन
A. जुम्ला B.कपिलवस्तु C. पर्सा D.मुस्ताङ
1.फेसबुक क. सन 2003
2.युट्युब ख. सन 2004
3.स्काईप ग. सन 2005
4.ट्विटर घ. सन 2006
A. 1ख, 2ग, 3क,4घ B.1ख, 2घ, 3क, ४(ग C. 1ख, 2ग, 3घ, ४ क D.1घ,2ग, 3क, ४ख
A.पाँचौ योजना B.छैटो योजना C. सातौ योजना D.आठौ योजना
वर्ष नारा
A.सन् २०२१ 1. Wetland Action For People and Nature
B.सन् २०२२ 2. Wetland and Water
C.सन् २०२३ 3. It’s Time for Wetlands Restoration
भाषा लिपि
A. तामाङ 1. अखा लिपि
B.सतार 2. तमहिग लिपि
C. लेप्चा 3. अलाचिकि लिपि
D. मगर 4. रोङ लिपि
A) a4,b2,c3,d1 B) a3,b2,c4,d1 C) a2,b1,c3,d4 D) a2,b3,c4,d1
१. टोपीमा व्याच लगाउने प्रचलन चन्द्रशमशेरले चलाएका हुन ।
२. जन्म, मुत्यु, दर्ता अड्डाको स्थापना जुद्धशमेरले चलाएका हुन ।
३. नारायणहिटी दरबार वीरशमशेरले बनाएका हुन ।
A.सबै सहि B. १,२ मात्र सहि C. १,३ सहि २ गलत D. सबै गलत
15.SAPTA लाई एशियाली स्वतन्त्र व्यापार क्षेत्र SAFTA मा परिणत गर्ने निर्णय कुन सम्मेलनले गरेको हो ?
A= 26 B= 36 C. 46 D. 56
A. 100% B. 200% C. 300% D. 400%
A. 14 B. 15 C. 16 D. तथ्याङ्क अपर्याप्त
उत्तरहरु:
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100