Chaitanyakhabar
बाँके– राप्तीसोनारी गाउँपालिकाले आँखाका लागि प्राविधिक कर्मचारी माग गरेको छ।
गाउँपालिकाले एक सूचना जारी गर्दै करारमा ६ जना कर्मचारी माग गरेको जनाएको छ। पालिकाले मंसिर २२ गते सूचना जारी गर्दै आबश्यक कागजातसहित कार्यालयमा बुझाउन अनुरोध गरेको छ।
सुसंस्कार र नैतिक जीवन
बाढी र जलवायु असर अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन
प्रतिनिधिसभाबाट‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
निजी क्षेत्रका कानुनी समस्या पहिचान गर्न प्रधानमन्त्री कार्यालयको पहल
तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार: मानव जीवनको गुणस्तर व्यक्तिको आचरण, संस्कार र नैतिक चेतनाबाट निर्धारण हुन्छ। ज्ञान, सीप, सम्पत्ति र पदले जीवनलाई भौतिक रूपमा समृद्ध बनाउन सक्छन्। तर तिनलाई मानवीय र सामाजिक रूपमा उपयोगी बनाउने आधार नैतिकता हो। सुसंस्कारले व्यक्तिको सोच, व्यवहार र निर्णयमा सकारात्मक मूल्य स्थापित गर्छ। नैतिक जीवनले सत्यनिष्ठा, आत्मसंयम, करुणा, न्याय, सहिष्णुता…
काठमाडौँ– १० भदौमा रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा आएको विनाशकारी बाढीसम्बन्धी संसदीय विशेष समिति गठन गरिएको छ। प्रतिनिधि सभाको सोमवारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राखेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी १५ सदस्यीय संसदीय विशेष समिति गठनको प्रस्तावमा सभाले सहमति जनाएको हो। सभामुख अर्यालले जलवायुको कारण हिमाली क्षेत्रमा परिरहेको असर तथा रसुवाको भोटेकोशी…
काठमाडौँ– प्रतिनिधिसभाको सोमबारको बैठकले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ। राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाले विधेयक सर्वसम्मतिले पारित गरेको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरे। समितिको प्रतिवेदनमाथि सदस्यहरूले राखेको धारणाको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले दिएकी थिइन्। विधेयक पारित भएपछि सभामुख…
काठमाडौँ– रसुवासहितका बाढी प्रभावित जिल्लामा भएको क्षतिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सात खर्ब २३ अर्ब रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरेको छ। प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार बाढीबाट विभिन्न क्षेत्रमा करिब चार खर्ब आठ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ। तर क्षतिग्रस्त संरचना…
काठमाडौँ– उद्योगमन्त्री दीपक कुमार साहले उपभोक्ताले भोग्नुपरेको खाना पकाउने ग्यास अभावको समस्याप्रति सरकार अत्यन्त गम्भीर रहेको बताएका छन्। आज (सोमबार)को प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री साहले ग्यास आपूर्तिको समस्यालाई शीघ्र सामान्य बनाउन मन्त्रालयले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिसहित काम गरिरहेको जानकारी दिए। ‘ग्यासको समस्या समाधानका लागि मन्त्रालयभित्र आन्तरिक समिति गठन गरिएको छ। दीर्घकालीन समस्या समाधानका…
काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासनिक नेतृत्व दुई महिनामै फेरिएको छ। सरकारले उद्योग सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गर्दै हालै सचिवमा बढुवा भएका रुद्रसिंह तामाङलाई उद्योग मन्त्रालयमा पदस्थापन गरेको हो। पछिल्लो मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार दुवाडी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएका छन् भने तामाङले उद्योग मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्ने भएका छन्।…