खानेपानी तथा महसुल निर्धारण आयोगको अध्‍यक्षमा रुद्रप्रसाद गौतम - Chaitanya News
  • 2026-07-17
  • 23:50:05
  • शुक्रबार,साउन ०१, २०८३
  • खानेपानी तथा महसुल निर्धारण आयोगको अध्‍यक्षमा रुद्रप्रसाद गौतम

    खानेपानी तथा महसुल निर्धारण आयोगको अध्‍यक्षमा रुद्रप्रसाद गौतम

    काठमाडौं– सरकारले खानेपानी तथा महसुल निर्धारण आयोगको अध्‍यक्षमा रुद्रप्रसाद गौतमलाई नियुक्त गरेको छ।

    बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले खानेपानी तथा महसुल निर्धारण आयोगको अध्‍यक्षमा गौतमलाई नियुक्त गरेको हो।

    यस्तै बैठकले खानेपानी तथा महसुल निर्धारण आयोग सदस्यहरूमा यशोदा कार्की र कुलभूषण शर्मालाई नियुक्त गरेको छ।