नेपाल प्रहरीका २९७८ जना हवलदारहरुको सरुवा (सूचीसहित) - Chaitanya News
  • 2026-05-27
  • 03:21:04
  • मंगलबार,जेठ १२, २०८३
  • नेपाल प्रहरीका २९७८ जना हवलदारहरुको सरुवा (सूचीसहित)

    नेपाल प्रहरीका २९७८ जना हवलदारहरुको सरुवा (सूचीसहित)

    काठमाडौँ– नेपाल प्रहरी हवलदारहरूको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले २९७८ जना प्रहरी हवलदारको सरुवा गर्ने निर्णय गरेको हो।

    प्रहरी अतिरिक्त महानिरीक्षकको मंसिर १८ गतेको निर्णयानुसार मंसिर महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी आवश्यक निर्णय भएको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

    हेर्नुहोस् सूची: