नक्कली भुटानी शरणार्थी प्रकरण: सकियो २२ प्रतिवादीको बहस - Chaitanya News
  • 2026-11-16
  • 08:47:13
  • सोमबार,मंसिर ०१, २०८३
  • नक्कली भुटानी शरणार्थी प्रकरण: सकियो २२ प्रतिवादीको बहस

    नक्कली भुटानी शरणार्थी प्रकरण: सकियो २२ प्रतिवादीको बहस

    काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा २२ प्रतिवादीको बहस सकिएको छ।

    काठमाडौँ जिल्ला अदालतमङ्गलवारसम्म नक्कली भुटानी शरणार्थी प्रकरणका २२ प्रतिवादीको बहस सकिएको छ भने अब सरकारी वकिलले बहस गर्ने छन्।

    उच्च अदालत पाटनका अनुसार शुक्रवार मात्र फैसला आउने सम्भावना छ।ले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ उच्च अदालत पाटनमा गत सातादेखि जारी छ।