सरकारले आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन गर्दै - Chaitanya News
  • 2026-11-16
  • 08:59:50
  • सोमबार,मंसिर ०१, २०८३
  • सरकारले आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन गर्दै

    सरकारले आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन गर्दै

    काठमाडौँ– सरकारले आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने भएको छ।

    तेस्रो लगानी सम्मेलन २०८१ को तयारीका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा समिति समेत बनेको छ। तयारी समितिको पहिलो बैठक आज अर्थ मन्त्रालयमा बसेको मन्त्रालयले जनाएको छ।