लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-06-07
  • 00:51:41
  • शनिबार,जेठ २३, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

     

    1.  जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।

    समुह I                                                समुह II

    A. प्रकाशको तीब्रता नाप्ने यन्त्र         1. फोटोमिटर

    B.सुर्यको विकिरण नाप्ने यन्त्र          2. हेलिस्कोप

    C. सुर्यलाई हेर्न प्रयोग गरिने यन्त्र    3. पारहेलियोमिटर

    A, a1,b2,c3 B) a3,b2,c1 C) a1,b3,c2 D) a2,b1,c3

     

    2. रकी पर्वतमाला कुन महादेशमा पर्दछ ?

    A. उत्तर अमेरिकाB. एशिया महादेश

    C. अन्टार्कटिका महादेश D. दक्षिण अमेरिका

     

    3. नेपालमा सर्वप्रथम क्रेडिट कार्ड प्रचलनमा ल्याउने बैंक देहायका मध्ये कुन हो ?

    A. कुमारी बैंक B. हिमालयन बैंक C. एभरेष्ट बैंक D. सेन्चुरी बैंक

     

    4. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।

    सुरुवात                          योजना 

    a.वैदेशिक ऋण लिन सुरु 1. दोस्रो त्रिवर्षीय योजना

    b.जनसंख्या विषय समावेश 2. पाँचौ पञ्चवर्षीय योजना

    c. स्वास्थ्य सम्बन्धी कार्यक्रम          3. तेश्रो पञ्चवर्षीय योजना

    d. सार्वजनिक संस्थान निजीकरण 4. छैटो पञ्चवर्षीय योजना

    A, a1,b2,c3,d4 B) a3,b1,c2,d4 C) a4,b3,c2,d1 D) a1,b3,c2,d4

     

    5. सामुदायिक प्रहरीमा साझेदारी अभियान सुरु कहिले देखि भएको हो ?

    A. वि.स २०७६ बैशाख २९ गते B. वि.स २०७५ कात्तिक ११ गते

    C. वि.स २०४७ श्रावण D. वि.स २०६८ मंसिर १७

     

    6. राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने पहिलो नेपाली को हुन ?

    A. चन्द्रमान श्रेष्ठ B. सत्यमोहन जोशी C. भगवती भण्डारी D. अनुराधा कोईरला

     

    7. व्यक्तिगत घटना दर्ता दिवस कहिले कहिले मनाईन्छ ?

    A. बैशाख १ गते B. बैशाख २ गते C. बैशाख ३ गते D. बैशाख ४ गते

     

    8. पुतली घर नामक कृतिका लेखक घनश्याम खड्का हुन भने, सयौ पुतली नामक कृतिका को हुन ?

    A. उमा सुवेदी B. शंकर कोईरला C. गोवन्द वर्तमान D. मदनकृष्ण श्रेष्ठ

     

    9. विश्वको चिडियाखाना भनेर कुन महादेशलाई चिनिन्छ ?

    A.  एशिया महादेश B. अफ्रिका महादेश C. उत्तर अमेरिका D. दक्षिण अमेरिका

     

    10. सात पहाडको सहर भनेर चिनिने ठाउँ कुन हो ?

    A. बहराईन B. रोम C. मुम्बई D. दार्जिलिङ

     

    11. मेरो रगत फ्रान्सको समृद्धिको कारण बनोस, राष्ट्र चिरञ्जिवि रहोसु भन्ने व्यक्ति को हुन ?

    A. लुई चौधौ B. रुसो C. राजा लुई १६ औ D. मन्टेन्स्क्यु

     

    12. अमेरिकाले जापानको नागासाकीमा कहिले बम खसालेको थियो ?

    A. सन् १९४५ अगष्ट ९B. सन् १९४५ अगष्ट १०

    C. सन् १९४५ अगष्ट ११ D. सन् १९४५ अगष्ट १२

     

    13. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।

    १. नेपालको ईतिहासमा अल्मोडा युद्ध वि.स १८७२ बैशाख १३ गते भएको थियो ।

    २. नालापानीको युद्ध वि.स १८७१ मंसिर १० गते देखि सुरु भएको थियो ।

    A. १ मात्र सहि B.२ मात्र सहि C. दुवै सहि D. दुवै गलत

     

    14. वेत्रावत्ति सन्धिमा नेपालका तर्फबाट कसले हस्ताक्षर गरेका थिए ?

    A.जंगवहादुर राणा B. देवीदत्त थापा C. राजगुरु गजराज D. रणबहादुर शाह

     

    15. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।

    १.  वल्र्ड पपुलेसन रिभ्यु डटकम अनुसार सन् २०२३ मा बस्न लाएक उत्कृष्ट देशको सुचिमा पहिलो  नम्बरमा रहेको देश स्वीजरल्याण्ड हो ।

    २. राष्ट्रिय साइबर सुरक्षा नीति २०८० मन्त्रिपरिषदले २०८० साउन ३२ मा पारित गरेको हो ।

    A. १ मात्र सहि B. २ मात्र सहि C. सबै सहि D. दुवै गलत

     

    16. चीनले नयाँ नक्सा कहिले जारी गरेको हो ?

    A. सन् २०२३ अगष्ट २१B. सन् २०२३ अगष्ट २२

    C. सन् २०२३ अगष्ट २३ D. सन् २०२३ अगष्ट २४

     

    17. नेपाललाई कहिले सम्म शुन्य भोकमरी मुलुक बनाउने योजना रहेको छ 

    A.सन् २०२४ B. सन् २०२५ C. सन् २०२६ D. सन् २०३०

     

    18. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।

    १.UNO को महासभाले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्षको रुपमा घोषणा गरेको छ ।

    २. UNO  ले अन्तर्राष्ट्रिय पोषण दशक सन् २०१६-२०२५ का रुपमा घोषणा गरेको हो ।

    ३. राष्ट्रिय महासभाले रुसलाई मानव अधिकार परिषद्बाट सन् २०२२ जुलाई ७ मा हटाएको हो ।

    A. सबै सहि B. १,३ मात्र सहि C. १,२ मात्र सहि D. सबै गलत

     

    19. विश्व प्रेस स्वतन्त्रता सूचकांक, २०२३ मा नेपाल कति औ स्थानमा पर्दछ ?

    A. ९० औ B. ९७ औ C. ९८ औ D. ९५ औ

     

    20. उत्तम शान्ति पुरस्कार, २०७९ कसलाई प्रदान गरिएको हो ?

    A.डा. नवराज के.सी B. महावीर पुन C. सन्दुक रुइृत D. राम सरन सिंह

     

    उत्तरहरु:

    1.C 11. C

    2. A 12. A

    3. B 13. C

    4. D14. B

    5. B 15. C

    6. C 16. A

    7. B 17. B

    8. A 18. C

    9. B 19. D

    10. B20. A

     

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100