१) शनि ग्रहको सबैभन्दा ठूलो उपग्रहको नाम के हो ?
A) ग्यानिमिड B) टाइटान C) फोक्स D) डिमोआन्द्र ट्रेन्च
२) आन्ध्र महासागरको सबैभन्दा गहिरो स्थानलाई के भनिन्छ ?
A) आन्द्र ट्रेन्च B) मारियाना ट्रेन्च C) पोर्टोरियो ट्रेन्च D) माथिका कुनै होइन्
३) सबैभन्दा पहिलो सगरमाथाको आरोहण गर्ने महिलाहरुको क्रम कुन सहि हो ?
A) जुन्को तावेई, कुमारी फान्तोङ्, वाण्डा रुत्किविज, हेलिनोर स्कमिज, बेचेन्द्री पाल
B) जुन्को तावेई, कुमारी फान्तोङ्, वाण्डा रुत्किविज, वेचेन्द्री पाल, हेलिनोर स्कमिज
C) जुन्को तावेई, कुमारी फान्तोङ्, हेलिनोर स्कमिज, वेचेन्द्री पाल, वाण्डा रुत्किविज
D) जुन्को तावेई, वाण्डा, वाण्डा, रुत्किविज, हेलिनोर स्कमिज, कुमारी फान्तोङ्ग, वेचेन्द्री पाल
४) ३८ प्यारालालले उत्तर र दक्षिण कोरिया बिचको सिमा रेखानिर्धारण गर्दछ भने ४९ ले कुन–कुन देशको सिमा रेखालाई जनाउँदछ ?
A) क्यानडा र अमेरिका B) पूर्व र पश्चिम जर्मनी C) उत्तरी र दक्षिण भियतनाम D) रुस र फिनल्याण्ड
५) जोडा मिलाउनुहोस ।
समूह I समूह II
अ) चिल्का i) अष्ट्रेलिया
आ) माराकाइवा ii) एसिया
इ) भोस्तोक iii) अन्र्टाकटिका
ई) आईरा iv) दक्षिण अमेरिका
A) अ-iv, आ-iii, इ-i, ई-ii B) अ-ii, आ-iv, इ-iii, ई-i C) अ-iii, आ-ii, इ-iv, ई-ii D) अ-ii, आ-iv, इ-i, ई-iii
६) निम्नमध्ये कुन गलत हो/हुन् ?
A) हिन्द महासागर एसिया महादेशको दक्षिणमा पर्दछ । B) हिन्द महासागरलाई तेलको महासागर भनिन्छ ।
C) अमेजन नदी हिन्द महासागरमा मिसिन्छ । D) श्रीलंका हिन्द महासागरमा रहेको टापु राष्ट्र हो ।
७) परराष्ट्र मन्त्रालयले हस्तलिखित पासपोर्ट अन्त्य गरी अनलाईन राहदानीवितरण दर्ता गर्ने निर्णय कहिले देखि ग¥यो ?
A) २०७२/८/१ B) २०७२/८/१५ C) २०७२/६/१ D) २०७२/८/७
८) कुन भञ्ज्याङ कहाँ पर्दछ ?
भञ्ज्याङ स्थान
a. खाङलो 1. डोल्पा
d. मारिम 2. हुम्ला
c. झुमा 3. ताप्लेजुङ
d. चिमाला d. सिन्धुपाल्चोक
A. A-3, B-1, C-4 D-2 B. A-3, B-1, C-2, D-4 C. A-4, B-3,C-1, D-2 D. A-2, B-3, C-4,D-1
९) नेपाली महिलालाई ब्रिटिस सेनामा भर्ती हुन पाउने अवसर कहिलेदेखि प्रदान गर्ने भएको हो ?
A) सन् २०२० B) सन् २०२१ C) सन् २०२२ D) सन् २०२५
१०) श्रम ऐन, २०७४ कहिले जारी भएको हो ?
A) वि.सं. २०७४ भाद्र १९ B) वि.सं. २०७४ असोज १९ C) वि.सं. २०७४ कार्तिक १९ D) वि.सं. २०७४ पौष १९
११) लियोनार्दो दा भिन्चीको एक चित्र सन् २०१७ नोभेम्बर १६ मा ४५ करोड डलरमा विक्री भएको थियो सो चित्र कसको थियो ?
A) मोनालिसा B) क्राइस्ट C) हिटलर D) प्रकृति
१२)भौगोलिक विविधता अनुसार तलका भनाई विचार गर्नुहोस् र सहि÷गलत छुट्याउनुहोेस् ।
A) सबैभन्दा ठूलो खाडी बंगलादेशो खाडी हो ।
B) ठूलो टापु समूह इन्यडोनेशियामा पर्दछ ।
C) गल्फ अफ मेक्सिको सबैभन्दा ठूलो हो ।
A) A, B सहि C गलत B) B, C सहि A गलत C) A, C सहि B गलत D) सबै सहि
१३) तलका मध्ये स्लेट पाइने नेपालको मुख्य ठाउँ कुन हो ?
A)) गोदावरी, भैंसे B) बन्दीपुर, लुम्बिनी C) इलाम, मार्फु D) दामन, फूलचोकी
१४) तल उल्लिखित महासन्धिहरूमा नेपाल पक्ष भएको छ ।
१. बालअधिकार सम्बन्धी महासन्धि
२. महिला विरुद्धहुने सबै प्रकारका भेदभाव उन्मुलन सम्बन्धी महासन्धि
३. यातना तथा अन्य क्रुर अमानवीय वा अपमान जनक व्यवहार वा दण्ड विरुद्धको महासन्धि
४. दासत्व महासन्धि
उपर्युक्त महासन्धि लागू भएको मितिको आधारमा सही क्रम छान्नुहोस् ।
A) ४, २, ३, १ B) २, ३, ४, १ C) ४, १, ३, २ म्० १, २, ३, ४
१५) सार्क (SAARC) ले सन् १९९९ लाई कुन वर्षको रूपमा मनायो ?
A) सार्क असल शासन वर्ष B) सार्क जैविक विविधता वर्ष
C) सार्क सांस्कृतिक सम्पदा वर्ष D) सार्क जलवायु न्युनिकरण अभियान वर्ष