टी–२० विश्वकप छनोट: ११ रन बनाउँदै आउट भए कुशल भुर्तेल - Chaitanya News
  • 2026-10-06
  • 06:51:53
  • मंगलबार,आश्विन २०, २०८३
  • टी–२० विश्वकप छनोट: ११ रन बनाउँदै आउट भए कुशल भुर्तेल

    टी–२० विश्वकप छनोट: ११ रन बनाउँदै आउट भए कुशल भुर्तेल

    काठमाडौँ– टी–२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेलमा शुक्रबार संयुक्त अरब इमिरेट्स (यूएई) ले दिएको एक सय ३५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ।

    नेपालले पहिलो विकेटका रूपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेल आउट भएका हुन्। उनी आठ बलमा दुई चौकाको मद्दतले ११ रन बनाउँदै पेभेलियन फर्किए।

    उनलाई यूएईका बलर निलान्श केशवानीले मुहम्मद वसिमद्वारा क्याच गराएका हुन्। उनी आउट हुँदा नेपालले तीन ओभरमा २६ रन बनाएको छ।