टी–२० विश्वकप छनोट: रोहितले लिए नेपालका लागि पाँचौ विकेट - Chaitanya News
  • 2026-10-06
  • 12:59:01
  • मंगलबार,आश्विन २०, २०८३
  • टी–२० विश्वकप छनोट: रोहितले लिए नेपालका लागि पाँचौ विकेट

    टी–२० विश्वकप छनोट: रोहितले लिए नेपालका लागि पाँचौ विकेट

    काठमाडौं– टी–२० विश्वकप छनोट खेलमा युएईविरुद्ध नेपालका लागि पाँचौ विकेट कप्तान रोहितकुमार पौडेलले लिएका छन्।

    पौडेलले युएईका अलि नसिरलाई कुशल भुर्तेलबाट क्याच आउट गराएका हुन्। नेपालका लागि सोमपाल कामी, कुशल मल्ल र सन्दीप लामिछाने एक–एक विकेट लिएका छन्।

    १६ ओभरको खेल सकिदा १०० रन बनाएको छ।