प्रधानमन्त्री देउवा गृह जिल्लामा दुईवटा चुनावी सभालाई सम्बोधन गरेर काठमाडौं फर्किँदै - Chaitanya News
  • 2026-08-09
  • 22:32:40
  • आइतबार,साउन २४, २०८३
  • प्रधानमन्त्री देउवा गृह जिल्लामा दुईवटा चुनावी सभालाई सम्बोधन गरेर काठमाडौं फर्किँदै

    प्रधानमन्त्री देउवा गृह जिल्लामा दुईवटा चुनावी सभालाई सम्बोधन गरेर काठमाडौं फर्किँदै

    काठमाडौ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज गृह जिल्ला डडेलधुरामा हुने दुई वटा चुनावी सभालाई सम्बोधन गर्दै छन्।

    बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो दुई बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभालाई देउवालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

    आजका दुई चुनावी सभालाई सम्बोधन गरेर प्रधानमन्त्री देउवा आजै काठमाडौं फर्किने छन्।