सरकारले दशैंअघि नै निमार्ण व्यवसायीको ६ अर्ब भुक्तानी दिने - Chaitanya News
  • 2026-05-26
  • 23:45:42
  • मंगलबार,जेठ १२, २०८३
  • सरकारले दशैंअघि नै निमार्ण व्यवसायीको ६ अर्ब भुक्तानी दिने

    सरकारले दशैंअघि नै निमार्ण व्यवसायीको ६ अर्ब भुक्तानी दिने

    काठमाडौं– सरकारले दशैं अगाडि नै निमार्ण व्यवसायीको ६ अर्ब रुपैयाँ भुक्तानी दिने भएको छ।

    गत आर्थिक वर्ष २०७९–८० मा स्रोत अभावले दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब रुपैयाँ भुक्तानी गर्ने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ।

    ‘निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरेर सम्बन्धित कार्यालयहरुमा परिपत्र गरिसकेको छ,’ मन्त्रालयल स्रोतले भन्यो, ‘उक्त भुक्तानी दशैंअघि नै निर्माण व्यवसायीका खातामा जानेगरी व्यवस्था गरिएको छ।