कोशी कांग्रेस संसदीय दलका नेता उद्दव थापाले दिए राजीनामा - Chaitanya News
  • 2026-11-16
  • 11:09:15
  • सोमबार,मंसिर ०१, २०८३
  • कोशी कांग्रेस संसदीय दलका नेता उद्दव थापाले दिए राजीनामा

    कोशी कांग्रेस संसदीय दलका नेता उद्दव थापाले दिए राजीनामा

    विराटनगर- कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्दव थापाले पदबाट राजीनामा दिएका छन् । थापाले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

    संसदीय दलका नेता थापाले पदबाट राजीनामा दिएको कांग्रेसका कोशी प्रदेश सांसद शमशेर राईले जानकारी दिए । नेता कार्कीले दल र पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै राजीनामा दिएको बताइएको छ ।