एमसीसीको प्रसारणलाइनका सबै ठेक्का रद्द - Chaitanya News
  • 2026-11-16
  • 11:08:35
  • सोमबार,मंसिर ०१, २०८३
  • एमसीसीको प्रसारणलाइनका सबै ठेक्का रद्द

    एमसीसीको प्रसारणलाइनका सबै ठेक्का रद्द

    काठमाडौं– मिलेनियम च्यालेन्ज कर्पोरेशनले प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएका छन्। मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले शुक्रवार एक सूचना गरी गर्दै यी सबै ठेक्का रद्द भएको जानकारी दिएको हो।

    यी ठेक्काहरुमा बोलपत्रपहिले गरिएको लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले अत्यधिक उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको जानकारी एमसीए नेपालले दिएको छ। अब प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गर्नुपर्ने छ।