काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलाई भेट्न नेपालका लागि स्वीट्जरल्याण्डकी नवनियुक्त राजदूत एचई दनाइली म्युवली प्रधानमन्त्री पनवास बालुवाटार पुगेकी छन।
भेटमा नेपाल र स्वीट्जरल्याण्डबीचको द्विपक्षीय सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।