लोकराज पराजुली सचिवमा बढुवा - Chaitanya News
  • 2026-11-16
  • 11:40:25
  • सोमबार,मंसिर ०१, २०८३
  • काठमाडौँ– सरकारले लोकराज पराजुलीलाई सचिवमा बढुवा गरेको छ।

    हिजो (मंगलवार) बसेको मन्त्रिपरिषद् बैठकले महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिबक्ता पराजुलीलाई विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए।

    नेपाल न्याय सेवा सरकारी वकिल समूहतर्फ उनलाई बेपता आयोगमा पदस्थापन गरिएको छ।