आइतबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता - Chaitanya News
  • 2026-07-13
  • 13:24:31
  • सोमबार,आषाढ २९, २०८३
  • आइतबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

    आइतबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

    काठमाडौं– पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने भएको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूल्य वृद्धि फिर्ता लिन निर्देशन भएपछि आइतबार राति १२ बजेदेखि लागु हुने गरी वृद्धि गरिएको मूल्य घटाइएको निगमले जनाएको छ।

    मूल्य वृद्धिलाई मूल्य स्थरीकरण कोष र नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने निगमले जनाएको छ।