जसपा अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान - Chaitanya News
  • 2026-11-16
  • 13:18:41
  • सोमबार,मंसिर ०१, २०८३
  • जसपा अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान

    जसपा अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान

    काठमाडौँ– एशोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा) को सातौँ अधिवेशनमा सहभागी हुन जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेका छन्।

    अध्यक्ष यादव गए राति २स्१५ बजे कतार एयरबाट अमेरिका प्रस्थान गरेको सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिए । असोज २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।