१८ गते बस्ने गरेर सर्‍यो राष्ट्रिय सभाको बैठक - Chaitanya News
  • 2026-11-16
  • 13:36:19
  • सोमबार,मंसिर ०१, २०८३
  • १८ गते बस्ने गरेर सर्‍यो राष्ट्रिय सभाको बैठक

    १८ गते बस्ने गरेर सर्‍यो राष्ट्रिय सभाको बैठक

    काठमाडौं– राष्ट्रिय सभाको बैठक फेरि ६ दिन पछाडि सारिएको छ। यसअघि १२ असोजमा बस्ने तय भएको बैठक मंगलबार संघीय संसद सचिवालयले एक सूचना जारी गरी १८ गतेका लागि बस्ने जानकारी दिएको छ।

    १२ असोजमा विशेष कारणवश बैठक बस्न नसक्ने भएको भन्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १८ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बैठक तोकेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए।