काठमाडौँ– शिक्षा विधेयकप्रति असहमति जनाउँदै शिक्षकहरू तीन दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिहरेका छन्।
आज (शुक्रबार) तेस्रो दिन पनि उनीहरूले माइस्थानीय तह मातहत नबस्ने मुख्य माग राखेका शिक्षकहरूले पेसासँग सम्बन्धित अरु माग पनि राखेका हुन्।
तीघर मण्डला र बानेश्वर क्षेत्रमा प्रदर्शन जारी राखेका छन्।




