मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ? - Chaitanya News
  • 2026-05-26
  • 05:16:10
  • सोमबार,जेठ ११, २०८३
  • मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

    मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं – नेपाल राष्ट्र बैंकले आज असार २६ गते मंगलबारबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८१ पैसा र बिक्री दर १३२ रुपैयाँ ४१ पैसा पुगेको छ।

    युरो एकको खरिद दर १४४ रुपैयाँ ४२ पैसा र बिक्री दर १४५ रुपैयाँ ०८ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५५ पैसा र बिक्री दर १६९ रुपैयाँ ३१ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?