सुनको भाउ आज सात सय रुपैयाँले बढ्यो - Chaitanya News
  • 2026-05-26
  • 05:16:33
  • सोमबार,जेठ ११, २०८३
  • सुनको भाउ आज सात सय रुपैयाँले बढ्यो

    सुनको भाउ आज सात सय रुपैयाँले बढ्यो

    काठमाण्डाै – सुनको भाउ आज सात सय रुपैयाँले बढेको छ । आज तोलामा सुनको भाउ एक लाख ११ हजार ३ सय रुपैयाँमा पुगेको छ ।

    अस्ति सुनको भाउ तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ थियो ।

    यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ९५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।