गण्डकी प्रदेशसभा अवरोध हट्यो - Chaitanya News
  • 2026-11-16
  • 13:55:17
  • सोमबार,मंसिर ०१, २०८३
  • गण्डकी प्रदेशसभा अवरोध हट्यो

    गण्डकी प्रदेशसभा अवरोध हट्यो

    काठमाडौं– गण्डकी प्रदेशको प्रदेशसभा बैठक सञ्चालनमा गरेको अवरोध हटेको छ।

    तीन दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न दिल्ली जानुपर्छ भन्ने आशयसहितको अभिव्यक्ति दिएका थिए। त्यसको विरोध गरेर प्रधानमन्त्रीको राजीनामा मागेका दुई दल बैठक सञ्चालन गर्न सहमत भएपछि अवरोध हटेको हो।