नेपाली समाजलाई अगाडि बढाउन पत्रकारिताले महत्त्वपूर्ण भूमिका खेलेको छ : सभामुख घिमिरे - Chaitanya News
  • 2026-11-16
  • 13:36:32
  • सोमबार,मंसिर ०१, २०८३
  • नेपाली समाजलाई अगाडि बढाउन पत्रकारिताले महत्त्वपूर्ण भूमिका खेलेको छ : सभामुख घिमिरे

    नेपाली समाजलाई अगाडि बढाउन पत्रकारिताले महत्त्वपूर्ण भूमिका खेलेको छ : सभामुख घिमिरे

    काठमाडौँ– सभामुख देवराज घिमिरेले नेपाली समाजलाई अगाडि बढाउन पत्रकारिताले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।

    बुधबार संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभामुख घिमिरेले संसद्लाई सबल र राष्ट्रको हितमा काम गराउन पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने बताए। उनले संसदभित्र भएका समस्या र कमी कमजोरीहरूलाई क्षमता र योग्यताले भ्याएसम्म व्यवस्थापन गर्दै जाने पनि बताए।

    सभामुख घिमिरेले पत्रकारिता क्षेत्रले नेपाली समाजलाई अगाडी बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए।