कोशीका मुख्यमन्त्री कार्कीलाई पूर्ण समर्थन छ : राप्रपा - Chaitanya News
  • 2026-11-16
  • 12:07:50
  • सोमबार,मंसिर ०१, २०८३
  • कोशीका मुख्यमन्त्री कार्कीलाई पूर्ण समर्थन छ : राप्रपा

    कोशीका मुख्यमन्त्री कार्कीलाई पूर्ण समर्थन छ : राप्रपा

    विराटनगर– राप्रपाले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पूर्ण समर्थन रहेको बताएको छ।

    मुख्यमन्त्री कार्कीले विश्वासको मत मागेपछि प्रदेशसभा बैठकमा बोल्दै राप्रपा सांसद अम्बरबहादुर विष्टले सरकारलाई पूर्ण समर्थन रहेको बताएका हुन्।

    उनले अन्य दललाई पनि समर्थन गर्न र विश्वासको मत दिन आग्रह गरे।