बजेट प्रतिनिधिसभा बैठकबाट पारित हुने जानकारी अगाडि नै थाहा थियो : अध्यक्ष ओली - Chaitanya News
  • 2026-11-16
  • 11:38:59
  • सोमबार,मंसिर ०१, २०८३
  • बजेट प्रतिनिधिसभा बैठकबाट पारित हुने जानकारी अगाडि नै थाहा थियो : अध्यक्ष ओली

    बजेट प्रतिनिधिसभा बैठकबाट पारित हुने जानकारी अगाडि नै थाहा थियो : अध्यक्ष ओली

    काठमाडौं– एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट बुधबार प्रतिनिधिसभा बैठकबाट पारित हुने जानकारी अगाडि नै थाहा भएको बताएका छन्।

    संसद्‍ भवनबाट बाहिरिँदै अध्यक्ष ओलीले बजेट पारित हुन्छ भन्ने थाहा भएको तर प्रकृयामा मात्र गएको बताएका छन्।

    उनले भने, ‘सरकारको विश्वास ९९।९९ प्रतिशतको विश्वास ५३ प्रतिशतमा झर्यो।’