विकासको तुफान छिट्टै आउँछ : प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-11-16
  • 11:21:36
  • सोमबार,मंसिर ०१, २०८३
  • विकासको तुफान छिट्टै आउँछ : प्रधानमन्त्री प्रचण्ड

    विकासको तुफान छिट्टै आउँछ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं– प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गतिमा काम हुँदै जाने हो भने विकासमा तुफान आउने बताएका छन्।

    एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले विकासको तुफान आइसकेको जसरी बोलेको टिप्पणी गरेपछि प्रधानमन्त्री प्रचण्डले सबैले दृढ इच्छा शक्तिका साथ काम गर्ने हो भने असम्भव नरहेको बताएका हुन्।

    ‘विकासको तुफान आयो भनेको होइन। दृढ इच्छा शक्तिका साथ काम गरे असम्भव छैन। जसरी सुरु भएका छन्। तुफान आउनचाहिँ सक्छ, छिट्टै,’ उनले भने।