Chaitanyakhabar
काठमाडौं– सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।
मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो।
बैठकमा सरकारमा नियमित कामकारबाही र मन्त्रालयगत कामकारबाहीको बारेमा छलफल भइरहेको छ।
जलवायु परिवर्तनसँग जुध्न शून्य फोहोर प्रणालीलाई प्राथमिकता दिनुपर्नेमा जोड
पूर्वसूचना पाएर पनि जोखिमबाट बच्न नसक्ने अवस्था अन्त्य गर्न महासचिव चापागाईंको जोड
पर्यटकले भरियो बन्दीपुर
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्व सम्पन्न
काठमाडौँ– जलवायु परिवर्तनको असर न्यूनीकरण, प्राकृतिक स्रोतको संरक्षण तथा दिगो विकासका लागि फोहोरमैला व्यवस्थापनलाई नयाँ ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिइएको छ । कोप–३१ अन्तर्गत क्रिएसन नेपालको आयोजनामा भएको विशेष संवाद कार्यक्रममा शून्य फोहोर (जिरो वेस्ट) प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने विषय उठाइएको हो । नेपालको राष्ट्रिय पेभिलियनमा आयोजित कार्यक्रममा सहभागी विज्ञ तथा सरोकारवालाले फोहोरलाई समस्याका…
काठमाडौँ– प्राकृतिक विपद्बाट हुने मानवीय तथा आर्थिक क्षति न्यूनीकरण गर्न पूर्वसूचना जारी गर्ने प्रणालीलाई प्रभावकारी पूर्वतयारी र तत्काल प्रतिकार्यसँग जोड्नुपर्नेमा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघका महासचिव जगन चापागाईंले जोड दिएका छन् । टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत ‘सबैका लागि पूर्वसूचना’ विषयक विशेष सत्रलाई सम्बोधन गर्दै उनले…
दमौली (तनहुँ)– चाडपर्वको बिदा र पर्यटकीय याम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । स्वदेशी तथा विदेशी पर्यटकको आगमन तीव्र बनेपछि यहाँका होटल तथा होमस्टे भरिभराउ भएका छन् भने पर्यटकलाई आवास व्यवस्थापन गर्न कठिन हुन थालेको छ । पर्यटकको सङ्ख्या बढेसँगै बन्दीपुरका होटलमा कोठा पाउन मुस्किल हुन थालेको छ । बास…
अन्ताल्या (टर्किए)– संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले जलवायु संकटको सामना गर्न सरकारहरूबीच सहमति र नागरिकस्तरमा व्यापक सहभागिता आवश्यक रहेको बताएका छन् । उनले कोप–३१ लाई सफल बनाउन सबै पक्ष राष्ट्रलाई वार्तामा लचिलो बन्न र अनावश्यक रूपमा छलफल लम्ब्याउने रणनीति त्याग्न आग्रह गरेका छन् । कोप–३१ को मध्यबिन्दुमा शनिबार आयोजित पत्रकार सम्मेलनमा स्टिलले…
काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ५४ पैसा कायम भएको छ…
धनगढीः चैतन्य पाठशाला धनगढीले डोटीको जोरायल गाउँपालिका–६ निरौलीस्थित रघुनाथ माध्यमिक विद्यालयलाई २७२ जोडी विद्यार्थी पोसाक सहयोग गरेको छ। चैतन्य शैक्षिक जागरण अभियानअन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले विद्यालय पोसाक प्रदान गरिएको हो। प्राध्यापक डाक्टर धर्मदेव भट्टको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशी, प्रचार्य प्रेमनिधि ओझा, चैतन्य शैक्षिक जागरण अभियानका…