मुक्तक - Chaitanya News
  • 2026-11-21
  • 06:48:18
  • शनिबार,मंसिर ०६, २०८३
  • नचाहिने बेलामा सल्लाह दिनेको लर्को हुन्छ
    चाहिने बेलामा हौसला दिने सधै घरको हुन्छ

    क्लास रुममा पढाइ हुँदा हल्ला नगरौं मित्र
    एकाग्रता भङ्ग हुँदा मान्छेलाई धेरै झर्को हुन्छ