संविधान दिवसमा ९९८ जनालाई विभूषण - Chaitanya News
  • 2026-04-23
  • 03:43:26
  • बुधबार,बैशाख ०९, २०८३
  • संविधान दिवसमा ९९८ जनालाई विभूषण

    संविधान दिवसमा ९९८ जनालाई विभूषण

    काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९९८ जनालाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन्।

    पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरिएको छ। उनी संविधान जारी गर्दा प्रधानमन्त्री थिए।

    राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने,मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई राष्ट्र गौरव सम्मानित गरिने भएको छ।

    मन्त्रिपरिषद्को ३१ भदौको निर्णय अनुसार राष्ट्रपतिले विभूषणको घोषणा गरेकी हुन्। पदक पाउनेको नामावली गृह मन्त्रालयमार्फत सार्वजनिक भएको हो।

    यस्तो छ विभूषित हुनेको सूची