चन्द्रागिरि नगरपालिकाले माग्यो नगर प्रहरी सेवामा दरखास्त - Chaitanya News
  • 2026-11-16
  • 11:37:19
  • सोमबार,मंसिर ०१, २०८३
  • चन्द्रागिरि नगरपालिकाले माग्यो नगर प्रहरी सेवामा दरखास्त

    चन्द्रागिरि नगरपालिकाले माग्यो नगर प्रहरी सेवामा दरखास्त

    काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगर प्रहरी सेवामा कर्मचारी माग गरेको छ । करार सेवाका लागि नगरपालिकाले नगर प्रहरी सेवामा दरखास्त आह्वान गरेको छ ।

    छैटौं, चौथो र जवान पदका लागि आवेदन माग गरिएको छ । साउन ८ गतेसम्म दरखास्त दिन सकिनेछ ।

    योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्र तथा शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्र संलग्न गरी चन्द्रागिरि नगरपालिकाको कार्यालयमा बुझाउन पर्नेछ ।