कैलालीका सिडिओ सवार गाडी दुर्घटनामा - Chaitanya News
  • 2026-11-16
  • 11:01:24
  • सोमबार,मंसिर ०१, २०८३
  • कैलालीका सिडिओ सवार गाडी दुर्घटनामा

    कैलालीका सिडिओ सवार गाडी दुर्घटनामा

    धनगढी- कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल सवारी गाडी दुर्घटनामा परेको छ। कट्टेल सवार गाडी मिनी बससँग ठोक्किँएको प्रहरीको भनाइ छ।

    अन्तर जिल्ला बैठक सकेर सुर्खेतबाट फर्किने क्रममा बबईमा गाडी दुर्घटनामा परेको हो। गाडीमा सवार सबै सकुसल रहेका छन्।