८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा  (सूचीसहित) - Chaitanya News
  • 2026-11-16
  • 10:47:06
  • सोमबार,मंसिर ०१, २०८३
  • ८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा  (सूचीसहित)

    ८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा  (सूचीसहित)

    काठमाडौं– गृह मन्त्रायले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ। दुर्गम र सुगमको बसाई मिलाएर केही जिल्लाका सिडिओको सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।

    त्यस्तै गृह मन्त्रालयकै केही कर्मचारीको विभिन्न निकाय र सहायक प्रजिअमा सरुवा भएको छ। यसअघि गृहले २० जना अधिकृतको एकपटक सरुवा र पदस्थापन गरेको थियो।

    यी हुन् सरुवा भएका सिडिओ

    १ः गोपालवहादुर अधिकारी,कन्चनपुर

    २ः सन्तवहादुर सुनुवार,रोल्पा

    ३ गोपाल प्रसाद अर्याल,डोटी

    ४ः राजेन्द्र पाण्डे,सिरहा

    ५ः भोजराज खतिवडा,खोटाङ

    ६ः कल्पना श्रेष्ठ,नवलपुर

    ७: सुर्य सेढाई,मकवानपुर

    ८: परमानन्द घिमिरे,काभ्रेपलाञ्चोक

    अन्य सरुवा

    १ः कृष्णवहादुर खड्का,कारागार मोरङ

    २ः अनुज घिमिरे,इप्रका धरान

    ३ः गंगावहादुर क्षेत्री,सहायक प्रजिअ कास्की

    ४ः महेश पोखरेल,गृह मन्त्रालय