Chaitanyakhabar
काठमाडौं– आगामी आर्थिक वर्षको बजेट अबको केही समयमा संसदमा पेस हुँदै छ। मन्त्रिपरिषद्ले केही समयअगाडि बजेट स्वीकृत गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महत बजेट ब्रिफकेस बोकेर संसद पुगेका छन्।
१७ खर्ब ५१ अर्बको बजेट मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको हो।
धनगढीको हवाई भाडा १० हजार ८ सयमै, बढी मूल्य लिए कारबाही गर्ने बुद्ध एयरको चेतावनी
सदाचारको उज्यालो : जीवनको वास्तविक वैभव
काँग्रेस महाधिवेशनमा मतदान फेरि सर्यो, शुक्रबार बिहान ७ बजेबाट हुने
सैन्य पदको लिखित परीक्षामा ४८० जना उत्तीर्ण, लोकसेवाले निकाल्यो नतिजा
धनगढी: बुद्ध एयरले धनगढीका लागि एकतर्फी हवाई टिकट १० हजार ८ सय रुपैयाँमै उपलब्ध गराउँदै आएको जनाएको छ। बुद्ध एयरले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत न्यूनतम भाडादरमै टिकट उपलब्ध गराइरहेको जनाएको हो। कम्पनीका अनुसार उक्त भाडादरमा अधिकांश दिनका उडानका टिकट बिक्री भइरहेका छन्। कम्पनीले आफ्नो आधिकारिक प्रणाली तथा बिक्री माध्यमबाट कायम गरिएको भाडादरभन्दा बढी मूल्यमा…
तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार मानव जीवनको वास्तविक मूल्य उसको आचरण, विचार, कर्म र सामाजिक उत्तरदायित्वमा निहित हुन्छ। मानिसले गर्ने प्रत्येक कर्म, व्यक्त गर्ने प्रत्येक विचार र लिने प्रत्येक निर्णयले उसको व्यक्तित्व निर्माण गर्नुका साथै परिवार, समाज र राष्ट्रको स्वरूप निर्धारण गर्न योगदान पुर्याउँछ। जब मानव व्यवहार सत्य, इमानदारी, करुणा, न्याय र विवेकबाट निर्देशित हुन्छ, तब…
काठमाडौँ– नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान पटक–पटक सर्दै अन्ततः शुक्रबार बिहान ७ बजेका लागि तय भएको छ। निर्वाचन सामग्री समयमै उपलब्ध हुन नसकेपछि निर्धारित समयमा मतदान सुरु हुन नसकेको हो। यसअघि बिहीबार बिहान १० बजेदेखि मतदान गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो। तर, समयमै प्रक्रिया अघि बढ्न नसकेपछि मतदानको…
काठमाडौँ– लोक सेवा आयोगले सब–इञ्जिनियर पदका लागि वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ। आयोगको काठमाडौं कार्यालयले नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूहतर्फको सब–इञ्जिनियर पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो। आयोगका अनुसार विज्ञापन नम्बर १२००२/०८१–८२ (खुला), राजपत्र अनङ्कित प्रथम श्रेणी (प्राविधिक) अन्तर्गत उक्त पदमा वैकल्पिक उम्मेदवारको सिफारिस गरिएको हो। आयोगले सम्बन्धित प्रक्रिया पूरा गर्दै वैकल्पिक सूचीमा…
काठमाडौँः नेकपा एमालेकी वरिष्ठ नेता विद्या भण्डारीले शपथ लिएकी छन्। पार्टी मुख्यालय च्यासलमा जारी ११औँ महाधिवेशनपछि गठित स्थायी कमिटीको पहिलो बैठक सुरु हुनुअघि अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई शपथ गराएका हुन्। पूर्वराष्ट्रपति भण्डारीलाई गत केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेतामा मनोनीत गरेको थियो। वरिष्ठ नेतामा मनोनीत भएपछि भण्डारी पहिलोपटक पार्टीको बैठकमा सहभागी भएकी हुन्। स्थायी कमिटीको…
काठमाडौँ– नेपालका लागि नयाँ राजदूत चयन गर्दै भारतले कूटनीतिक अनुभवसँगै आर्थिक तथा व्यापारिक मामिलामा दखल राख्ने सुधाकर दलेलालाई अघि सारेको छ। भारत सरकारले दलेलाको नाम औपचारिक रूपमा नेपाल सरकारसमक्ष एग्रिमोका लागि पठाएसँगै अब उनको नियुक्तिको प्रक्रिया नेपाली पक्षमा प्रवेश गरेको छ। नवीन श्रीवास्तवको कार्यकाल पूरा भएपछि भारतले नयाँ दिल्लीस्थित विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध हेर्ने सचिव…