सुनको मूल्य बढ्दा कतिमा हुँदैछ कारोबार? - Chaitanya News
  • 2026-05-02
  • 08:38:19
  • शनिबार,बैशाख १९, २०८३
  • सुनको मूल्य बढ्दा कतिमा हुँदैछ कारोबार?

    सुनको मूल्य बढ्दा कतिमा हुँदैछ कारोबार?

    काठमाडौं- नेपाली बजारमा बुधवार सुनको मूल्य सामान्य वृद्धि भएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधवार बढेर १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको हो।

    यस्तै छापावाल सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

    यसैबिच बुधवार चाँदीको मूल्य तोलामा १३६० रुपैयाँमा कारोबार भएको छ। यसअघि मंगलबार चाँदीको मूल्य तोलामा १३६५ रुपैयाँमा कारोबार भएको थियो।