आज कति छ तरकारी तथा फलफूलको मूल्य? [सूचीसहित] - Chaitanya News
  • 2026-05-02
  • 08:37:14
  • शनिबार,बैशाख १९, २०८३
  • आज कति छ तरकारी तथा फलफूलको मूल्य? [सूचीसहित]

    आज कति छ तरकारी तथा फलफूलको मूल्य? [सूचीसहित]

    काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ।

    जसअनुसार गोलभेडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ।

    यसैगरी आलु रातोको ३६, आलु सेतोका ३१, लोकल बन्दाको १५, काउली स्थानीयको ७० रुपैयाँ रहेको छ।

    यसैगरी भन्टा डल्लोको ६०, रायो सागको ६०, अनारको २८०, दशहरी आँपको २५०, मौसमको १८० रुपैयाँ रहेको छ।