काठमाडौँ – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेका छन्।
निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दै गर्दा निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेका हुन्।
पोखरेलले निर्वाचन आयोगमा २४ लाख १८ हजार ८०६ रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्।