सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु - Chaitanya News
  • 2026-06-21
  • 15:30:06
  • आइतबार,आषाढ ०७, २०८३
  • सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

    सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

    काठमाडौं– मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा मंगलबार साँझ बैठक सुरु भएको हो।
    आजको नियमित बैठकले सरकारका दैनिक प्रशासनिक विषयमा निर्णय गर्ने बताइएको छ।